Todays Nepal
No1 Nepal's Complete News Sites

सन्दीपलाई नखेलाउनाले दिल्लीको लज्जास्पद हार

Nitish Rana of the Kolkata KnightRiders bats during match three of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Kolkata Knightriders and the Royal Challengers Bangalore held at the Eden Gardens Cricket Stadium in Kolkata on the 8th April 2018. Photo by: Faheem Hussain / IPL/ SPORTZPICS
8,754

आईपीएलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली डेयर डेभिल्स कोलकत्ता नाईडाराईससँग पराजित भएको छ । दिल्ली कोलकत्तासँग ७१ रनले पराजित भएको हो । २०१ रनको लक्ष्य पक्ष्याएको दिल्ली १४ ओभर २ बलमै अल आउट हुदै मात्र १२९ बनाउन सक्यो ।

Nitish Rana of the Kolkata KnightRiders bats during match three of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Kolkata Knightriders and the Royal Challengers Bangalore held at the Eden Gardens Cricket Stadium in Kolkata on the 8th April 2018.
Photo by: Faheem Hussain / IPL/ SPORTZPICS

दिल्लीका लागि रिषब पन्तले ४३ र ग्लेन म्याक्सवलले ४७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटम्यानले दोहोरोे अंकमा रन छुन सकेनन् । उस्का ९ जना ब्याटम्यानले दोहोरो अंकमा रन बोटुल्न सकेनन् । दिल्लीलाई दयनिय अवस्थामा पुर्यान कोलकत्ताका कुलदिप यादव र सुनिल नारायनले समान ३ /३ विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको कोलकत्ताले ९ विकेटको क्षतिमा २०० रन बनाएको थियो । उस्का लागि नितिस रानाले ५९,रविन उपथ्थाा ३५, आन्दे रुसेलले ४१ र बनाएका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: