Todays Nepal
No1 Nepal's Complete News Sites

दिल्लीले सोध्यो – यी ५ स्पिनर मध्य कस्लाई खेलाउदा दिल्लीले आजको खेल जित्ला ?

9,084

इन्डियन पिमियर लिग आईपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको आबद्ध टोली दिल्ली डेयर डेभिल्सले चौथो खेल आज कोलकता नाइडराईस (के के आर) सँग खेल्दै छ । खेल आज बेलुका सवा ८ बजेबाट इडेन गार्डेनमा सुरु हुने छ । केहि समय अघि दिल्लीले आफ्नो आधिकारीक फेसबुक पेजमा एउटा नयाँ तस्विर सार्वजनिक गरेको छ ।

जुन तस्विरमा ५ स्पिनरको फाटो राखेको छ । दिल्लीले सोधेको छ – ‘आज हुने इडेन गार्डेनको खेलमा केकेआरको विरुद्ध कुन खेलाडी खेलेको देख्न चाहानु हुन्छ ? र कस्ले दिल्लीलाई जिताउन सक्ला ‘?

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: