Todays Nepal
No1 Nepal's Complete News Sites

चाईनाले गर्यो यस्तो क्रुर काम ! जिउँदो जनावरको किरिङ, चौतर्फी बिरोध

7,993

चाईनालाई व्यापार क्षेत्रमा बिश्वभर निकै अव्वल मान्ने गरिन्छ । किनभने हरेक कुराको समाधान गर्न सक्षम चाईना विश्व बजारमा आएको जुनसुकै प्रविधिको नक्कल उतार्न सक्छ । नक्कल उतार्नुमात्र नभएर चाइनाले समय समयमा अनौठो किसिमको प्रविधिको विकास समेत गरेको पाइन्छ । तर कहिले काँही यस्तै यस्तै कारणहरुले चाइना विवादमा पनि आइरहेको हुन्छ ।

त्यस्तै चाईनाको हालै पुरानो भएपनि एक अनौठो र निकै क्रुर किसिमको व्यापारको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो । जुन हेरेपछि यस बिषयमा चारैतिर यसको विरोध भैरहेको छ । यो व्यापार एउटा किरिङको हो । जसमा जिउँदो जनावर, किरा, माछा जस्ता धेरै जिवहरु छन् । अझ अनौठो कुरा के छ भने ति सबै जिवहरु जिउँदो छन् । जसलाई प्लास्टिक भित्र पानीमा राखिएको छ । ति जिवहरु तत्काल नमरुन् भन्नका लागि पानीमा अक्सिजन र न्यूट्रेसनको विशेष ध्यान दिएर बनाईएको छ ।

यो अनौठो र निकै क्रुर मानिएको जिउँदो जिवसहितको कि रिङको मूल्य १ डलर देखी २ डलर सम्म रहेको छ । जसले यो कि रिङ खरिद गर्छ उसले केही समय चलाउँछ तर जब त्यसभित्र भएको जिव मर्दछ तब त्यो किरिङलाई फाल्ने गर्दछन् । जब यो भिडियो सामाजिक संजालमा भाइरल भएपछि धेरैले यो कम्पनीको यस्तो काम तत्काल रोकेर ब्याण्ड नै गर्नुपर्ने माग समेत उठाएका छन् ।

हेर्नुहोस् भिडियो

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: