Todays Nepal
No1 Nepal's Complete News Sites

सोमपाल कामी लाई बिदेशी खेलाडी को येस्तो सम्मान ।। हेर्नुस येस्तो छ।।

7,994

UAE क्रिकेट टीम का कप्तान रोहन मुस्तफा को सोमपाल कमी माथि येस्तो प्रतिक्रिया।

उनले भने “सोमपाल कामी एउटा निकै राम्रो खेलाडी हो। उनको अंडर मा खेल्न पाउदा धेरे रमाइलो लाग्यो र धेरै कुरा सीके।

सोमपाल कमी को टीम Chauraha United DPL2 को बिजेता हो र मुस्तफा प्लेयर ऑफ़ टूर्नामेंट भएका थिए।’

यो नेपाल को खेलाडी लाई गरिएको ठूलो इज्जत हो र सम्मान पनि। उनले यो आफ्नो ऑफिसियल Twitter अकाउंट बाट भनेका थिए।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: