Todays Nepal
No1 Nepal's Complete News Sites

आफु मुस्लिम भएर पनि हिन्दु युवतीसंग बिहे गर्न श्रीमती गौरीलाई शाहरुखले यस्तो सम्म गरेका थिए

7,677

शाहरुखको ‘लबस्टोरी’ बाट कोहि पनि मानिस अनभिज्ञ छैनन् । कसरी उनले गौरीलाई पाउनको लागि अनेक काण्ड मच्चाएका थिए ? उनी गौरीको निकै नै दीवाना थिए । उनी गौरीलाई निकै प्रेम गर्थे । यति मात्र होइन गौरीले छोटो कपडा लगाएको समेत उनलाई मन पर्दैन थियो । शाहरुखलाई गौरीलाई बिहे गर्नु भनेको कुनै युद्ध जित्नु जस्तै थियो ।

गौरी हिन्दु–पञ्जाी परिवारकी थिइन् भने शाहरुख खान मुस्लिम परिवारका । गौरीको परिवार उनीहरुको सम्बन्धबाट कत्ति पनि खुशी थिएनन् । भनिन्छ शाहरुख गौरीको पछाििड लागेर मुम्बईसम्म पुगेका थिए ।

गौरीलाई पाउनको लागि निकै पापड बेलेका थिए । उनले गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुतेका थिए । र, अन्त्यमा यी दुइको बिहे भयो अहिले शाहरुख खान दुनियाँमा राज गर्न सफल भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: