Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा रहेका नेपालीहरुको लागी नयाँ बर्षमा ‘जापान मनि एक्सप्रेस’ले ल्यायो आकर्षक उपहार योजना

7,577

जापानमा नेपालीहरुको लगानीमा सञ्चालित जापान मनि एक्सप्रेस कम्पनीले नयाँ बर्ष २०७५ को अवसरमा विभिन्न आकर्षक उपहार योजना ल्याएको छ । ‘हामी बाटै पठाऔं हामी बाटै पाऔं’ भन्ने नाराका साथ विभिन्न आकर्षक योजना मनि एक्सप्रेसले ल्याएकको हो ।

जस अन्तर्गत वैशाख १ गते देखि (१४ अप्रिल तारिख देखि १५ मे सम्म) बैशाख महिना भरि जेएमर्इ बाट पैसा पठाउने ग्राहकहरु मध्यबाट गोलाप्रथा द्वारा बिजयी एकजान महानुभावलाई १ तोलाको सुनको सिक्री उपाहार दिइने छ । त्यस्तै जापान पाेष्ट बैक मार्फत पैसा पठाउनुहुने ग्राहकहरु मध्ये गोलाप्रथा द्वारा बिजयी महानुभावलाइ हरेक हप्ता एउटा टयावलेट उपाहार दिईने छ ।

आमाको मुख हेर्ने दिन मातातीर्थ औशीको उपलक्ष्यमा आउदो १६ अप्रिलका दिन आफ्नो आमालाइ पैसा पठाउनुहुने सम्पूर्ण ग्राहकहरुलाइ निसुल्क सेवा प्रादान गर्ने पनि मनि एक्सप्रेस जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: