Todays Nepal
No1 Nepal's Complete News Sites

कबिताले आफ्नै मनलाई सम्झाउन खोज्दा यस्तो भयो

8,799

गायिका कविता श्रेष्ठ ‘सम्झाउन खोज्छु यो मन’ बोलको गीतको भिडियो सार्वजनिक भिडियो । नयाँ वर्षलाई लक्षित गर्दै यस गीतलाई सार्वजनिक गरिएको हो ।

यस गीतमा गायिका कविता श्रेष्ठ र गायक ओम सुनारको आवाज रहेको छ । गायक स्वयम ओमले गीतमा संगीत भरेका छन् । गायिका श्रेष्ठ आफैले रचना गरेको गीतको भिडियो निकै रोमान्टिक बनेको छ ।

कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई गायिका कविता आफैले निर्देशन गरेकी हुन् । दिव्य सुवेदीले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: