Todays Nepal
No1 Nepal's Complete News Sites

मलेसिया बाट सहयोग माग्दै प्रेम बिक ! ५ लाख गहना र छोरा सहित आफ्नै नाता पर्नेसंग पोइला

7,694

मलेसिया बाट सहयोग माङ्दै आफन्त लगायत सबै छिमेकीहरुलाईवैदेशिक रोजगारिको सिलसिलामा मलेसिया आएको तिन बर्ष नपुक्दै भएभरको गरगहना लत्ताकपडा छोरा सहित र ५ लाख भन्दा बढी लिएर फरार पोखरा घर भै बास्कोट गाबिस वडा नम्बर ९ घर हाल मलेसियामा कर्यरत प्रेम बहादुर बिक को श्रीमती अनिता सुनुवार नाम गरेको माईत घर पोखरा भुम्दी फुम्दी गाबिस तारेभिर चिसापानी गाउँका हर्क बहादुर सुनुवारको छोरी अनुता सुनुवार संग बिबाह बन्धनमा बाधियको अहिले ६ बर्ष पुगिसकेको थियो छोरा र आमा बाबा श्रिमतीलाई खुसि र सुखि बनाउन लाई मलेसिया मा पसिना बगाउदै दुख गर्दै पैसा हर महिना पठाईरहेको थियो

एप्रिल 10/4/2018 मा पैसा पठाएको निकाली श्रीमती र छोरा सोल्टी पर्ने पोखरा पामे चालिसे बाैरा घर बिकाश सुनुवार सँग केही दिन बाट फरार रहेको जानकारी दिनु भएको छ पिडित प्रेम बिक ले कोहि कसैले देख्नु भएको छ भने नजिक को प्रहरी चाैकि मा बुझाई दिनु होला र जति सक्दो यो पोस्ट लाई सेयर गरिदिनु हुन अनुरोध गर्दछ । सम्पर्क को लागि बुवाको 9806581524 प्रेम बिक मलेसिया +601163700743

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: