Todays Nepal
No1 Nepal's Complete News Sites

’छ्या यस्तो कुरा त गाउलेहरुले भन्छ, म शहर को हो’

7,811

अहिले नेपालि चलाचित्र बजारमा चर्चा कमाउन र मिडियामा रही रहन धेरै कलाकारले ‘गाउले’ शब्द प्रयोग गर्ने गरेका छन् । यसैबीच नायिका तथा मोडल सुस्मा कार्कीले पनि एक अन्तर्वार्तामा गाउले शब्द प्रयोग गरेकी छिन । उनले के हिसाबले यो शब्द प्रयोग गरिन तेसको लेखाजोखा गर्ने जिम्मा दर्शकको हो । कुनै पनि कलाकारले आफ्ना दर्शकलाई बिभाजन गर्नु हुदैन भन्ने कुरा सवै कलाकारहरुलाई थाहा होला नै, तर अन्तर्वातामै सुस्मा कार्कीले “छ्या यस्तो कुरा त गाउलेहरुले भन्छ, म शहर को हो” भनेकी छन् । के उनले यसो भन्नु हुन्थियो त् ? यो प्रश्न आम दर्शककालागि खडा भएको छ ,,

भिडियोको ६ मिनेट ५० सेकेन्डमा सुस्माले बोलेको कुराले गाउलेहरु लाई के भन्न खोजेको हो तपाईं आँफै भिडियो हेर्नुस् र कमेन्ट गर्नुहोला
कि सुस्मा चर्चामा आउनको लागि नै यो सब गरेकी होलिन त ?

(हेर्नुस् पुरा भिडियो )

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: