Todays Nepal
No1 Nepal's Complete News Sites

‘विराटको अश्लील हर्कत’ भन्दै भाइरल भएको फोटोको यस्तो छ वास्तविकता

9,767

यस वर्षको आइपिएल चलिरहँदा आइपिएलको अघिल्लो सिजनको एउटा तस्वीर निकै भाइरल भइरहेको छ । हुन त यो फोटो अघिल्लो वर्ष आइपिएल चल्दा पनि निकै भाइल भएको थियो । त्यसपछि केही समय सेलाएको यो फोटोको चर्चा फेरि बढेको छ । फोटोमा विराट आइपिएलको एंकर अर्चना विजयको फाटेको जिन्समा घुरेर हेरिरहेको अवस्थामा क्यामेरामा कैद भएका थिए ।

यो फोटो भाइरल भएपछि अर्चनाले आफ्नो रिस पोख्दै फोटोको वास्तविकता बताएकी थिइन् । अर्चनाका अनुसार यो फोटोलाई निकै गलत तरिकाले सामाजिक संजालमा देखाइएको थियो । अर्चनाले त्यतिबेला भनेकी थिइन् ‘फोटो देखेर मेरो पहिलो प्रतिक्रिया थियो –हे भगवान मानिसहरु यो के गरिरहेका छन् ?’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: