Todays Nepal
No1 Nepal's Complete News Sites

ऋषि धमला संग रबि लामिछानेलाई तुलना गर्न नै मिल्दैन- अलिजा

9,035

बङ्गला एयरको बिमान दुर्घटना भएको बेलामा ऋषि धमलाले एक भारतीय टि वि च्यानेललाइ हिन्दि भासामा दिएको रिपोर्टइतिंगले यती बेला सामाजिक संझाल फेसबुक तातीएको छ, यस्तै क्रममा अहिले ऋषि धमलाको पन्ती अलिजाले एउटा च्यानेललाइ इन्टरभ्यु दिने क्रममा ऋषि धमलाले १ घण्टे अँग्रेजी वहस सुन्न तयार हुनुस् हुन्छ भन्दै आफ्नो श्रीमानको तारिफ गर्नु भएको छ साथै उहाले ऋषि धमला र रबि लामिछाने को राम्रो पत्रकार भन्ने प्रश्नमा ऋषि धमला र रबि लामिछानेलाई तुनाला नै गर्न नमिल्ने बताएका छन्

ऋषि धमलाले हिन्दिमा बोलेपछि पत्नी अलिजाले भनिन अब ऋषि धमलाको १ घण्टे अँग्रेजी वहस सुन्न तयार हुनुस् (भिडियो)

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: