Todays Nepal
No1 Nepal's Complete News Sites

नक्कली सन्नी लियोनी अर्चना पनेर ! जसको रेट सुन्दै मान्छे ढल्छ !

9,588

केहि समय अघि चर्चामा आएको नाम हो अर्चना पनेरु | आफु पोर्नस्टार बन्ने भन्ने उनको कुराले एकाएक चर्चामा आएकी थिईन् र केहि फिल्ममा पनि अभिनय समेत गर्न भ्याएकी उनै अर्चना यति बेला पुनः चर्चाको विषय बन्न थालेको छिन |

सन्नी लियोनी बन्छु भन्दै अश्लिल फिल्म समेत खिचाउने बताउँदै हिँडेकी अर्चना केही फिल्म र म्यूजिक भिडियोमा खेले पनि पछिल्लो समय नेपाली बजारमा खासै नबिकेका बेला उनी भारतीय मिडियाको रोजाइ बन्न पुगेकी छिन् ।

अर्चना पनेरुलाई सन्नि लियोनको उपमा दिदै भारतीय एक चर्चित अनलाइन मेडियाले अर्चना बारे खबर छापेको छ | उक्त अनलाइन मेडियाले अर्चनाको रेट साडे ४ करोड भएको उल्लेख गरेको छ । जहाँकी अर्चनालाई चलचित्र जिस्ममा डेब्यू गराउँदा निर्देशन राजु गिरीले निकै कम रेटमा काम गराएका थिए ।

पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चना यो खबरले मक्ख भएपनि नेपाली कलाकारको गलत समाचार भारतीय मिडियाले बेलाबेलामा सम्प्रेषण गर्दै आइरहेको छ ।काठमाडौँ । केहि समय अघि चर्चामा आएको नाम हो अर्चना पनेरु |

आफु पोर्नस्टार बन्ने भन्ने उनको कुराले एकाएक चर्चामा आएकी थिईन् र केहि फिल्ममा पनि अभिनय समेत गर्न भ्याएकी उनै अर्चना यति बेला पुनः चर्चाको विषय बन्न थालेको छिन | सन्नी लियोनी बन्छु भन्दै अश्लिल फिल्म समेत खिचाउने बताउँदै हिँडेकी अर्चना केही फिल्म र म्यूजिक भिडियोमा खेले पनि पछिल्लो समय नेपाली बजारमा खासै नबिकेका बेला उनी भारतीय मिडियाको रोजाइ बन्न पुगेकी छिन् ।

अर्चना पनेरुलाई सन्नि लियोनको उपमा दिदै भारतीय एक चर्चित अनलाइन मेडियाले अर्चना बारे खबर छापेको छ | उक्त अनलाइन मेडियाले अर्चनाको रेट साडे ४ करोड भएको उल्लेख गरेको छ । जहाँकी अर्चनालाई चलचित्र जिस्ममा डेब्यू गराउँदा निर्देशन राजु गिरीले निकै कम रेटमा काम गराएका थिए ।

पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चना यो खबरले मक्ख भएपनि नेपाली कलाकारको गलत समाचार भारतीय मिडियाले बेलाबेलामा सम्प्रेषण गर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: