Todays Nepal
No1 Nepal's Complete News Sites

बलात्कार गर्दै हिँड्ने पिपासुभन्दा, बाथरूममा हस्तमैथुन गर्ने पुरुष महान

9,026

सावित्रा सुवेदीको फेसबुकमाट साभार गरिएको हो । तस्बिरमा देखिएकी उनै सावित्रा सुवेदी नै हुन् ।
काठमाडौं । सगरमाथाकी छोरीको नाममा सामाजिक सञ्जालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् । उनको ‘जयनारी’ सामाजिक सञ्जालमा उत्तिकै चर्चामा छ ।

नारी बिशेष मुद्दाहरुमा जोडिएर नारी मुक्ति अभियानमै क्रियाशिल देखिने सावित्री सुवेदी खुल्ला र स्पष्ट वक्ताको रुपमा चिनिन्छिन् । पछिल्लो समय महिलामाथि हुने नारी हिंसाविरुद्व खुलेर निर्धक्क विरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् ।

बोक्सीपर्थाको चपेटामा पिल्सिएका नारीदेखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुवेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहँदा बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन् ।

आफ्नो फेसबुक प्रोफाइलमा एउटा नारा राखेकी छन्, ‘एकजुट भई बलात्कारीलाई फाँसी दे !’

यसै प्रसंगमा सुवेदीले आफ्नो फेसबुकमा रमाइलो तर्क गरेकी छन् ‘बलात्कार गर्दै हिँड्ने पिपासुभन्दा, बाथरूममा हस्तमैथुन गर्ने पुरुष महान’ हुन् । उनको यो फेसबुक स्ट्याटस धेरैले मन पराएका छन्, लाइक कमेन्ट पनि बढिरहेको छ ।
एक पुरुष फेसबुककर्ताले लेखेका छन्, ‘उसो भए मेरो जय होस’ ।

अर्का पुरुष फेसबुककर्ताले व्यंग्य प्रहार गरेका छन्, ‘परपुरुषसँग सल्किने महिला भन्दा डिल्डो प्रयोग गर्ने महिला महान् ।’
डिल्डो प्रयोगबारे थप अर्थयाउँदै भनेका छन्, ‘पुरुषको लिंग जस्तै ब्याट्री राखेर भाइब्रेटर अन गरेर योनीभित्र राख्ने हो । अचेल अधिकांश युवतीहरूको झोलामा हुन्छ (विमानस्थलको ब्यागेज चेकिङमा देख्छौँ । कतार एयरवेजको कार्गोबाट कम्तिमा ५० किलो यस्तो समान चाइनाबाट युरोप र अमेरिका जान्छ । नेपालमा पनि यसको आयात बढ्दो छ । म सकारात्मक रूपमा लिन्छु (कसैलाई हानी किन पुर्याउनु) सहमतिमा दुर रहने दम्पतिहरूले प्रयोग गर्दा हुने हो तर युवतीहरूको प्रयोग ज्यादा छ ।
एक युवतीले समर्थन जनाउँदै भनेकी छन्, ‘सत्य तितो हुन्छ ! बलात्कार रोकिनुपर्छ । आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नगरे त भैगो नि हैन दिदी ?’

सावित्रा सुवेदी

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: