Todays Nepal
No1 Nepal's Complete News Sites

फेसबुक लाईभमै आमा छोरीको टंग किस, हेर्नुहोस अर्चनाका आमाछोरीको चर्तिकला

9,509

नग्न तस्वीर सार्वजनिक गरेर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीले पोर्न फिल्म बनाएरै छाड्ने बताएकी छिन् ।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी १७ वर्षीय अर्चना पनेरुले आफू पोर्नस्टार बनेर ब्लू फिल्म बनाउने दाबी गरेकी हुन् । आफ्नी आमा सुनिता पनेरुको सहयोगमा उनले केही दिन अघि पोर्नस्टारको अभ्यासका क्रममा घरमै नग्न तस्वीर खिचेर सार्वजनिक गरेकी थिईन् । नग्न तस्वीर सार्वजनिक गरेपछि प्रहरीले उनीहरुलाई अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको थियो । प्रहरीको फन्दाबाट छुटेपछि आमा छोरीले पोर्नस्टारको सपनालाई कुनै हालतमा पुरा गरी छाड्ने बताएका हुन् ।

काठमाडौं । आफूलाई पोर्नस्टार भन्न रुचाउने र भारतीय पूर्व पोर्नस्टार सन्नी लियोनीलाई आफ्नो आदर्श मान्ने ‘नेपालकी सन्नी लियोनी’ अर्थात अर्चना पनेरु भारतीय सञ्चार माध्यममा छाएकी छन् । अर्चनाले नेपाल नभए विदेश गएरै भएपनि पोर्नस्टार बनेर ब्लू फिल्म बनाएर छाड्ने बताईन् । उनकी आमाले पनि छोरीको सपनालाई जस्तोसुकै अवस्थामा पनि साकार पार्ने बताईन् ।भारतीय पत्रिका ‘अमर उजाला’, ‘दैनिक भाष्कर’ लगायतले अर्चना पनेरुको बारेमा प्राथमिकताका साथ लेखेका छन् ।

पत्रिकाले ‘मिलिए, नेपालकी सन्नी लियोन से, इसके बोल्ड भिडिया के दिवाने हैं करोडौं’ अर्थात ‘हेर्नुहोस्, नेपालकी सन्नी लियोन्, जसको बोल्ड भिडियोका करोडौं फ्यान छन्’ भन्ने शीर्षक राखेर समाचार लेखेको छ । पत्रिकाले अर्चना पनेरु कसरी चर्चामा आइन् र अहिले के गर्दैछिन् जानकारी दिएको छ । पत्रिकाले लेखेको छ– ‘नेपाली चलचित्र क्षेत्रकी सन्नी लियोन् अर्थात अर्चना पनेरु । भारतीय पूर्व पोर्नस्टारलाई सन्नी लियोनलाई उनी आफ्नो आदर्श मान्छिन् ।’ अर्चना त्यो बेला चर्चामा आइन् जब उनले आफ्ना न्युड तस्बीर सामाजिक सञ्जालहरुमा पोष्ट गरिन् । त्यसपछि उनी एकाएक चर्चामा आइन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: