Todays Nepal
No1 Nepal's Complete News Sites

मनका ईच्छ्या, खुलदुली अनि मनोकामना पुरा गर्न प्रत्येक दिन भगवान समक्ष यसरी प्राथना गर्नुहोस

9,029

मनका ईच्छ्या, खुलदुली अनि मनोकामना पुरा गर्न प्रत्येक दिन भगवान समक्ष यसरी प्राथना गर्नुहोस …बालाजी भारतको एउटा प्रसिद्ध मन्दिर हो। तिरुमाला पर्वतमा अवस्थित यो मन्दिर आन्ध्रप्रदेशको चित्तू जिल्लामा अवस्थित छ र हिन्दुहरुको सबैभन्दा पबित्र मानिने तिर्थस्थल मध्य एक हो। यो तिरुपति वेंकटेश्वर मन्दिरको नामले पनि चिनिन्छ। मान्यता छ कि तिरुपतिले आफ्नो भक्तहरुको हरेक मनोकामना पुरा गर्छन।

आज हामी तपाइलाई बताउन जादै छौ तिरुपति बालाजीसंग जोडिएको एक मन्त्र जसले मनोकामना पुरा गर्नुको साथसाथै लक्ष्य पूर्तिमा पनि सहायता पुर्याउछ। यो मन्त्र जप हरेक दिन गर्नाले शरीरमा सकारात्मक उर्जा आउछ र नकारात्मक उर्जा टाढा भाग्छ।

मंत्र- वेंकटेश्वराये नमो नमः. श्रीमन नारायण नमो नमः. तिरुमल तिरुपति नमो नमः. जय बालाजी नमो नमः।।

लाभ-

१. यो मन्त्रले मनको हरेक डर त्रासलाई टाढा भागाउछ !

२. यसले रचनात्मक प्रक्रियालाई बढाउछ !

३. हरेक मनोकामनालाई पुरा गर्छ !

४.धन, सुख, शान्ति र समृद्धिको कमि हुँदैन !

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: