Todays Nepal
No1 Nepal's Complete News Sites

भारतमा हंगामा मच्चाएर नेपाल आएका शुशान्त खत्री नेपाली गीतमा नाच्दै

9,089

भारतमा हंगामा मच्चाएका डान्सिङ स्टार शुशांत खत्रीले नेपाली गीतमा पनि नाच्ने भएका छन् । भारतको चर्चित रियालिटी शो ‘डान्स च्याम्पियन’मा सहभागिता जनाएर सबैको जजहरुको मन जितेका उनी अब गायक राजेश पायल राईको स्वरमा रहेको गीतमा डान्स गर्दैछन् । शान थापाको निर्देशनमा बन्न लागेको गीतमा दर्पण राईको शब्द तथा स्वर छ ।

शुशांतले नृत्य गरेको गीतको सुटिङ केहिदिन अघि काठमाण्डौँमा सकिएको छ । सुटिङमा आफुले शतप्रतिशत पस्तुती दिने शुशांतले बताएका छन् । यस्तै उनलाई कट्रिनाले आफुलाई डान्स स्टेप सिकाउनको लागि समेत अुनरोध गरेको समेत मिडियासँगको कुराकानीमा बताएका छन् ।

कुराकानीकै क्रममा शुशांतले आफुहरु ‘एबिसी ३’नामक बलिउड चलचित्रको लागि अनुबन्धित भएको समेत खुलासा गरेका छन् तर चलचित्रमा उनको भुमिकाबारे भने खुलाउन चाहेनन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: