Todays Nepal
No1 Nepal's Complete News Sites

सगरमाथा समेत सर्लक्कै डुब्ने विश्वको सबैभन्दा गहिरो खतरनाक ठाउँ

9,086

विश्वमा यस्ता ठाउँहरु रहेका छन् जहाँ अहिलेसम्म मानिसहरु पुग्न सकेका छैनन्।यस्ता ठाउँहरुमा कहिले खराब मौसमको कारणले त कहिले प्राकृतिक परिस्थितिको कारणले चाहेर पनि पुग्न सकिदैन।

पश्चिमी प्यासिफिकमा रहेको ‘मारियाना ट्रेन्च’ पृथ्वीको सबैभन्दा गहिरो भाग हो।यो ठाउँ ३६००० फिट गहिरो रहेको छ।यो ठाउँलाई ‘च्यालेन्जर डिप’ पनि भनिन्छ।

यो ठाउँ यति गहिरो छ कि जहाँ विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथालाई डुबाइदिदाँ समेत यो ठाउँको गहिराई पुरिदैंन।

यसको पिंध सम्म अहिलेसम्म कोहिपनी पुग्न सकेको छैन। यो ठाउँको गहिराई अनुमानित मात्र हो,यो ठाउँ अझैं धेरै गहिरो हुनसक्छ।

मारियाना ट्रेन्चको गहिराईमा थुप्रै खतरनाक र ठूलाठूला जीव-जन्तु रहेको हुनसक्ने वैज्ञानिकको अनुमान छ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: