Todays Nepal
No1 Nepal's Complete News Sites

विश्व प्रशिद्ध वैज्ञानिक स्टेफन हकिंगको निधन

7,683

विश्वप्रशिद्ध भौतिकशास्त्रज्ञ स्टेफन हकिंगको ७६ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार उनको बुधबार बिहान निधन भएको हो।

उनको निधनको पुष्टि गर्दै पारिवारिक श्रोतले भनेको छ, हामीले हाम्रा प्रिय पितालाई आज गुमाएका छौँ, उहाँ एक महान वैज्ञानिक हुनुहुन्छ, उहाँ र उहाँको काम हाम्रो लागि जहिलेपनि प्रेरणादायी बन्नेछ।’

हकिंग लामो समयदेखि पक्षघातबाट पीडित थिए।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: