Todays Nepal
No1 Nepal's Complete News Sites

कामुक ‘सेक्स डल’ ले जापानमा बिहेदर घटाउदै

9,624

हरेक ५ मा एक जापानी पुरुष ५० बर्षसम्म पनि बिहे नगरेको एक सर्बेक्षणले देखाएको छ । यसको मुख्य कारण पत्नीको बिकल्प सेक्स डलको प्रयोग भएको बताईएको छ । पछिल्लो समय जापानमा डच वाइफ नामक सेक्स डल निकै लोकप्रीय छ ।

यो सेक्स डलको लुक्स र स्किन यति रियल छ की पहिलोपटक हेर्ने जो कोहि यसलाई मान्छे नै सोच्दछन् । सेक्स डल निर्माण कंम्पनी ओरिएंटल इंडस्ट्रीले डच वाईफ हाइपर रिएलिस्टिक डल्स भएको दाबी गरेको छ ।

डच वाईफको मुल्य करिव ६ लाख नेपाली रुपैया पर्न आउदछ । पछिल्लो समय जापानमा यो सेक्स डलको माग अत्याधिक रहेको छ । बिश्वमानै उक्त सेक्स डलको माग अन्यको तुलनामा उच्च रहेको निर्माण कंपनीको दावी छ ।

एकपटक जापानको ग्रामिण भेगमा फालिएको यो सेक्स डललाई महिलाको शव भनेर त्याहाँको पुलिसले उक्त सेक्स डललाई पोष्टमार्टम हलसम्म पुर्याएको थियो । यो समाचार सार्वजनिक भएपछि यसको माग उच्च हुन पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: