Todays Nepal
No1 Nepal's Complete News Sites

पत्रकार ॠषि धमला ले बङ्लादेश को डी डी न्युज टेलिभिजन लाई गरेको बिबादित न्युज रिपोर्टिङ (भिडियो)

8,825

नेपालका वरिष्ठ पत्रकार श्री ॠषि धमला ज्यू ले बङ्लादेश को डी डी न्युज टेलिभिजन लाई विमान दुर्घटनाबारे गर्नु भएको न्युज रिपोर्टिङ ईंग्लिश मा गरिएको प्रश्नमा हिन्दी उत्तर दिदै ।

यो भिडियो सोसल मिडिया मा बाइरल बनेको छ । कमेन्टमा लेखिएको छ नेपाली पत्रकार को बेइज्जत भएको र यस्ता पत्रकार ले गर्दा पुरै पत्रकारिता गर्ने अन्य पत्रकारहरु माथि पनि प्रश्न उठेको भन्ने लेखिएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: