Todays Nepal
No1 Nepal's Complete News Sites

यसकारण सरुवा भए दुर्घटनापछि विमानस्थलका ६ कर्मचारी

8,807

युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत रहेका ६ जना कर्मचारीलार्इ अर्को विभागमा सरुवा गरिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको जनाएको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले यो कुनै पनि विमान दुर्घटना हुँदा गरिने सामान्य प्रक्रिया भएके बताए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: