Todays Nepal
No1 Nepal's Complete News Sites

१३ MBBS का बिधार्थी : जानेबेला नामको अगाडी डाक्टर थप्छु भन्दै गए फर्किदा स्वर्गीय थपेर आए

9,510

US-Bangla Airlines बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली सथै १३ MBBS का बिधार्थी का तस्वीर र नाम निम्न प्रकार ।

सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा दिएर घर आउदै थिए ।

Anjila Shrestha, Algina Baral, Ashna Shakya, Shweta Thapa, Neega Maharjan, Sanjaya Maharjan.
From left, bottom row: Charu Baral, Princy Dham, Samira Byanjankar, Saruna Shrestha, Meeli Maharjan, Sanjaya Poudal

बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्माको चिरशान्तीको कामना तथा हार्दिक श्रद्धांजली

धिकारीहरुबाट दुर्घटनाको बारेमा जानकारी गराएका थिए । दुर्घटनामा परेको विमानमा सवार चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए ।जस्मा ३३ यात्रु नेपाली नागरिक रहेको बताइएको छ । ३३ नेपाली यात्रुमा २८ महिलासहित बालबालिका रहेको बताइएको छ । केएमसी अस्पताल सिंनामंगलमा उपचारको अवस्थामा मृत्यु भएको मध्ये चारको सनाखत भएको छ ।

जस्मा तीन नेपाली यात्रुहरु सजना देवकोटा, प्रवीण चित्रकार, हरिशंकर चित्रकार र विदेशी नागरिक रोकिबुल हसन रहेका छन् । दुर्घटना परि आगलागीमा परेको विमानबाट ११ जनाको सकुशल उद्दार गरिएको बताइएको थियो ।विमानले इन्जिनमा खराबी आएको भन्दै अफ रुटबाट त्रिभूवन विमानस्थलमा अवतरण गरेको थियो ।

स्रोत: सत्य समाचार

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: