Todays Nepal
No1 Nepal's Complete News Sites

काठमाडौँमा जहाज दुर्घटना भएपछि नेपाली आकाश यस्तो देखियो

8,014

यूएस-बंगलाको जहाज दुर्घटना भएपछि त्रिभुवन बिमानस्थल ठप्प भएको छ ।

सोमबार दिउँसो २ बजेर २० मिनेटमा बंगलादेशको ढाकाबाट आएको यूएस बंगलाको जहाज रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । जहाज दुर्घटनापछि त्रिभुवन बिमानस्थल पूर्णरुपमा बन्द भएको छ भने नेपाल आउने जहाजहरुलाई कलकत्ता र दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

स्याटलाइटबाट हेर्दा नेपाली आकाश रित्तो देखिएको छ । कुनै पनि स्वदेशी तथा विदेशी उडान हुन सकेको छैन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: