Todays Nepal
No1 Nepal's Complete News Sites

दुर्घटनाग्रस्त विमानमा ७१ यात्रु चढेको पुष्टी : ४९ जनाको मृत्यु, २१ घाइते, एक बेपत्ता

8,886

दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा ७१ जना सवार रहेको पुष्टी भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: