Todays Nepal
No1 Nepal's Complete News Sites

फेसबुकमा यस्तो पोस्ट गरेर ढाकाबाट काठमाडौं उडेका थिए ‘युगल जोडीहरु, यसरी बिमान दुर्घटनामा परी दुखद मृत्यु

8,924

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा काठमाडौं आउँदै गरेका यात्रुले ढाकाबाटउड्नुअघिसामाजिक संजालमा पोस्ट गरेका स्टाटसका स्क्रिनसट सार्वजनिक भएका छन् ।बंगलादेशी नागरिक राजु रहमानले ती यात्रु सकुशल रहुन् भन्ने कामनासहित ट्वीटरमा ती स्क्रिनसटहरु शेयर गरेका छन् । उनले शेयर गरेका स्क्रिनसटमा उल्लेख भएअनुसार ती युगल जोडीहरु कोही हनिमुनत कोही आफ्ना प्रियजनका साथ घुम्न आउँदै थिए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: